सोमबार , अषोज १७, २०७९

भक्तपुर, २४ मङ्सिर । सरकारले घोषणा गरेको नयाँ नगरपालिकाको आज भक्तपुरमा उद्घाटन गरिएको छ । ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविस मिलाएर बनाइएको महामञ्जुश्री–नगरकोट नगरपालिका कार्यालयको आज अपराह्न सोही नगरपालिकाका कार्यकारी अधिकृत…

इलाम, २४ मङ्सिर । पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना सञ्चारकर्मीलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पुरस्कृत गरिएको छ । विराटनगरमा रहेर मानवअधिकारका क्षेत्रमा दुई दशकदेखि कमल चलाउँदै आउनुभएका पत्रकार यज्ञ शर्मालाई…

कास्की, २४ मङ्सिर । युगकवि सिद्धिचरण श्रेष्ठले नब्बेको दशकमा नै आफ्नो जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि त्यस कविताले गीतको रुपमा चर्चाको शिखर छोयो र…

लहान, २४ मङ्सिर । स्वर्गीय गिरिजाप्रसाद कोइराला मेमोरियल अन्तर स्कुल ‘टि’ –२० क्रिक्रेट प्रतियोगिता आजदेखि यहाँ प्रारम्भ भएको छ । नेपाली काँग्रेस नगरसमिति र नगर क्रिक्रेट क्लब लहानद्वारा संयुक्तरुपमा सञ्चालन गरिएको उक्त…

राजविराज, २४ मङ्सिर । जिल्ला आयुर्वेद स्वास्थ्य उपचार केन्द्र सप्तरीमा स्वास्थ्य उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०६९÷७० मा चार हजार बिरामीले सो केन्द्रमा उपचार गराएका थिए भने आव…

बागलुङ, २४ मङ्सिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् ।रोजगारीका लागि कुवेत पुगेका खुङ्गा–२ का गणेश थापा, लिलाजङ छन्त्याल्लगायतले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । विदेशमा…

ललितपुर, २४ मङ्सिर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारी सुरु भएको छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरकाअनुसार आगामी वर्ष रातो मच्छिन्द्रनाथको १२ वर्षमा लाग्ने मेला…

काठमाडौँ, २४ मङ्सिर । हुलाक सेवा विभागले ‘सोची शीतकालीन ओलम्पिक–२०१४’ सम्बन्धी नयाँ हुलाक टिकट आजदेखि प्रचलनमा ल्याएको छ । शीतकालीन ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाएकोमा सम्मानस्वरुप विभागले सोची ओलम्पिकको लोगोसहित हिँउमा स्केटिङ…

काठमाडौँ, २४ मङ्सिर । मिर्गौलाको उपचार लिन आउने बिरामीको सङ्ख्या दिनपर दिन बढिरहेको तथा उनीहरूलाई हुन सक्ने सङ्क्रमणबाट सुरक्षित पनि गर्नुपर्ने भएकाले देशमा उपलब्ध मिर्गौला उपचार सेवाको आर्थिक तथा भौतिक…

काठमाडौँ, २४ मङ्सिर । अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न ४० सङ्घसंस्थाले अपाङ्गताको सवालमा छुट्टै बजेट छुट्याउनुपर्ने माग गरेका छन् । अपाङ्गता भएका व्यक्तिको सवालमा सरकारको बजेट नीति तथा कार्यक्रम र भावी…