सोमबार , अषोज १७, २०७९

ललितपुर, १ पुस । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारीस्वरूप आजदेखि रथको पाङ्ग्रा बनाउने काम सुरु भएको छ । गुठी संस्थान ललितपुरका अनुसार विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले…

मेलम्ची, १ पुस । सिन्धुपाल्चोक जिल्लाकोे तौथली गाविस–७ मा करिब ६० फिट अग्लो नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । तौथली गाविसको वडा नं ७ स्थित खागलको चुलीडाँडामा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरीमाईको मन्दिरको…

मुगु, १ पुस । लामो समयदेखि कछुवाको गतिमा रहेको इन्टरनेट सेवा प्रयोग गर्दै आएका यहाँका सेवाग्राही आजदेखि तीव्र गतिमा इन्टरनेट चल्न थालेपछि खुसी भएका छन् । नेपाल टेलिकमले रुगा गाविसअन्तर्गत थार्प लेकमा…

काठमाडाँै, १ पुस । नेपाली वाङ्मयको उत्थान र विकासका लागि केही गर्ने सोचका साथ विगत लामो समयदेखि वरिष्ठ साहित्यकर्मी, युवा प्रतिभाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको शमी साहित्य प्रतिष्ठानको प्रथम साधारणसभा…

कञ्चनपुर, १ पुस । कञ्चनपुरको भीमदत्तनगरपालिकाका मुक्त हलियाका विद्यालयमा पढ्दै आएका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था मिलाइएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले यहाँका सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव, नवदुर्गा निम्नमाध्यमिक…

काठमाडौँ, १ पुस । आठ वर्षपछि दक्षिण एसियालीस्तरमा सहभागिता जनाउन लागेको नेपाली महिला भलिबल टोली प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ अहिले तयारीमा जुटिरहेको छ । नेपाली महिला भलिबल टोलीले एसियालीस्तरको प्रतियोगितामा…

काठमाडौँ, १ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले दश वर्षपछि दोस्रो दीक्षान्त समारोहको आयोजना गरेको छ । नाम्सद्वारा आज यहाँ आयोजित विशेष समारोहमा ७९१ जना नाम्सका विद्यार्थीहरू दीक्षित भएका हुन् ।प्रतिष्ठानका कुलपति…