सोमबार , अषोज १७, २०७९

बाबियाचौर (म्याग्दी), ९ पुस । म्याग्दीको बिम गाविसको विभिन्न विकास योजना तथा सामाजिक कार्यका लागि बेलायतमा रहेका प्रवासीबाट रु ४० लाख सहयोग भित्र्याएका छन् । रोजगारीको सिलसिलामा बेलायतमा पुगेका बिमवासीले गाउँको सडक,…

बाबियाचौर (म्याग्दी), ९ पुस । नेपाली सेनाले म्याग्दीको पात्लेखेत गाविस– ३ मा मङ्गलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३७० जना सर्वसाधारण लाभान्वित भएका छन् । सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङअन्तर्गतको फिए…

तुलसीपुर (दाङ), ९ पुस । यस वर्ष छवटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । जिल्लाका विकट गाउँमा ती झोलुङ्गे पुल निर्माण हुन लागेका हुन् । पश्चिम दाङको पुरन्धारा गाविसको खैरवटी घाटदेखि फूलबारी गाविस–…

कञ्चनपुर, ९ पुस । दलित समुदायको शवयात्रामा कथित माथिल्लो जातका व्यक्तिले जानु हुँदैन भन्ने मान्यतालाई गलत सावित गर्दै मङ्गलबार कञ्चनपुरका महिलाले शवयात्रामा सहभागिता जनाएर रुढीवादी परम्परालाई तोडेका छन् । भीमदत्तनगरपालिका– ६ वनखेतमा…

काठमाडौँ, ८ पुस । संयुक्त विद्यार्थी सङ्गठनले निर्धारित समय आगामी माघ ८ मा संविधान जारी गर्नुपर्ने माग गरेको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र नेकपा (एमाले) निकट…

काठमाडौँ, ८ पुस । नेपाली महिला भलिबल टोलीले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आठ वर्षपछि नयाँ इतिहास रच्दै रजत पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को…

काठमाडौँ, ८ पुस । सार्वजनिक प्रशासन विषयका विज्ञका लेख रचना समावेश गरिएको नेपालको सार्वजनिक प्रशासन ः सिद्धान्त र व्यवहार नामक पुस्तक आज विमोचन गरिएको छ । विभिन्न ४४ जना विज्ञका…

डोल्पा, ८ पुस । डोल्पामा आज धुमधामका साथ निधारमा टीका जमरा तथा भैलो खेलेर छोरा तिहार मनाइएको छ । हरेका वर्ष पुष महिनाको शुक्ल पक्ष द्वितीया तिथिको दिनमा डोल्पामा प्रत्येक…

काठमाडौँ, ८ पुस । विश्व बैंकका देशीय निर्देशक टाकुया कामताले विश्व बैंकले नेपालको अर्थिक विकासमा पु¥याउँदै आएको योगदानलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज…

काठमाडौँ, ८ पुस । राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ आज यहाँ सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज यहाँ आयोजना गरेको…