गगन थापा मार्फत प्रचण्डलाई गंगामायाको संदेश : कि माग पूरा गर कि मर्न देऊ
१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आमरण अनसनरत गंगामाया अधिकारीलाई भेटेका छन् । बिहीबार मुलुककै जेठो अस्पताल वीर अस्पतालको निरीक्षणमा गएका मन्त्री थापाले पुरानो आइसीयु कक्षमा १८ दिनदेखि आमरण…