ट्रम्पपुत्री इभान्काको नाममा स्यान्डल

ट्रम्पपुत्री इभान्काको नाममा स्यान्डल
अर्थ​

ट्रम्प अर्गनाइजेशनकी कार्यकारी प्रमुख तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पपुत्री इभान्का ट्रम्पको नाममा स्यान्डल नै बनेको छ ।

यो स्यान्डल युरोप र अमेरिकाका बजारमा विक्रिवितरण हुने गरेको छ । स्यान्डलमा इभान्का ट्रम्प भनेर ब्रान्ड गरिएको छ । जुन अत्यधिक महँगो रहेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।

इभान्काका नाममा यस्ता थुप्रै उत्पादनहरू रहेका छन् । युवतीहरूका लागि तयार पारिएका स्यान्डल एसीयाका बजारमा भने देखिँदैनन् । यसलाई छालाबाट बनाइएको एजेन्सीहरूले जनाएका छन् ।

Post Comment