स्वर्गिय गौतमको अप्रील १९ गते बुधवार दिउसो ४ बजे अन्त्येष्टि हुने भएको छ ।
करिब चार दशक देखी समुदायको रुपान्तरणमा निरन्तर कृयाशिल सामाजिक अभियान्ता गौतमको निधनबाट समुदायलाई अपुरणीय क्षती पुगेकोे र उहाको मृत आत्माको चिर शान्तिका लागी श्रद्धाञ्जली अर्पण गर्नु हुन कोलोराडो बाशी समुदायमा संपुर्ण नेपाली सघ सस्थाले अनुरोध गरेका छन ।
केही समय देखी उपचारको क्रम रहनु भएका गौतमको ६० बर्ष को उमेरमा बिहिबार राती आफ्नै निवास निधन भएको छ। उनको श्रीमति निरा गौतम र एक छोरा निरज गौतम छन्।
श्रद्धाञ्जली अर्पण
मिति : अप्रिल १९ (बुधबार , २०२३ )
समय: दिउसो ठिक २ बजे देखि ४ बजे सम्म