व्यालेष्टिक मिसाइल प्ररिक्षण अन्तिम चरणमाःउत्तर कोरिया।

अन्तर्राष्ट्रिय समाचार

१७ पौष। उत्तर कोरिया एक अन्तरमहाद्विपीय व्यालेष्टिक मिसाइलको निर्माण अन्तिम चरणमा पुगेको छ। डेमोके्रटिक पीपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) का शीर्षनेता किमं जोग उनले अन्तरमहाद्विपीय व्यालेष्टिक मिसाइल आइसीबिएमको प्रक्षेपण परिक्षणको तयारी लगभग पुरा भएको र यो अन्तिम चरणमा पुगेको जनाएका छन्।

Post Comment