माईला गुरुको बिछोडमा बन्यो यस्तो गित (भिडियो सहीत)

माईला गुरुको बिछोडमा बन्यो यस्तो गित (भिडियो सहीत)
कला - संगीत

युएस नेपाल न्युज, काठ्माण्डौ ।

गत हप्ता “कुहुकुहु” बोलको लोक गीत सार्वजनिक भएको छ । अमृत आचार्य “माइला गुरु” र लक्ष्मी खड्काको स्वर रहेको गीतमा महेश नेपालको शब्द र सुफिक्स मदनको संगीत रहेको छ।

उक्त गीतको भिडियोमा शिशिर बुढाथोकी, आशा भुषाल, आयुष आचार्य लगायत कलाकारहरुको अभिनय रहेको छ।

शिशिर बुढाथोकीको निर्देशनमा तयार भएको गीत रामहरी भण्डारी युट्युब च्यानल मार्फत बजारमा आएको हो ।