मासिका साहित्य कवि गोष्ठी अप्रिल ३ मा हुँदै

मनोरन्जन

INLS_अनेसासआदरणिय साहित्य अनुरागी साथीहरु,

अनेसास कोलोराडो च्याप्टर फेरि पनि नियमित श्रिंखलामा यहाँहरुको न्यानो माया र सदभाब सहित हजुरहरुको साथको अपेक्षा गर्दछ । सकेसम्म हजुरहरुको श्रीजना सुन्ने अभिलाषा अनेसासले राखेको छ । रचना सुन्ने र सुनाउने यो क्रमको निरन्तरता सहित भाषा र साहित्यको उत्थानमा यहाँहरुको उपस्थितिले योगदान पुर्‍याउने छ ।

आउनुहोस एकचोटि मानसिक थकानको बिस्राम मार्न साहित्यिक छहारिमा जुटौ ,सुनौ र सुनाउ ।

आयोजक :
अनेसास कोलोराडो च्याप्टर
मिती : April 3
समय : ३:०० बजे देखि ५ बजे सम्म
स्थान : Smoky Hill Library
5430 s. Biscay ct centennial , CO 80015

Post Comment