पबिता परियार अनेसास नवरत्न धनदेवी पुरस्कार बाट सम्मानित

मनोरन्जन

संयुक्त राज्य अमेरिकामा रहेर गायनको माध्यमबाट नेपाली भाषा, साहित्य तथा कलाको बिकास, बिस्तार र सम्बर्द्र्‍नमा पुर्‍याउनु भएको निरन्तर सेवाको कदर गर्दै आज एक समारोहका बिच पबिता परियारलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सम्मान गरेको छ ।  नेपाली जन सम्पर्क समिती अमेरिका कि केन्द्रिय सदस्य समेत रहेकी परियारलाई उक्त संस्थाले बधाई ज्ञापन गरेको संस्थाको वेबसाईट म उल्लेख छ  ।

पबिता परियार लाई USNEPALNEWS  हार्दिक बधाइ ज्ञापन गर्दछ ! Pabita_Pariyar

 

Post Comment