पाकिस्तान- पोर्न फिलिम यो वा त्यो रुपमा विभिन्न देशमा बनिरहेका छन्।
यसमा गुप्त पैसाको चलखेल हुने हुँदा पनि यसमा युवतिहरु लालायति हुने गरेको देखिन्छ।
हालै मात्र पाकिस्तानकी एक युवतिको नाम त्यहाँकी एक मात्र पोर्न स्टारको रुपमा बाहिर आए पछि बवाल मच्चिएको छ।
अमेरिकामा पाकिस्तानी पोर्नस्टार नादिया अलीले एक अन्तर्वार्ता दिएर रातारात चर्चामा आएकी छन्।
पाकिस्तानमा उनी माथि प्रतिवन्ध लागिसकेको छ। पाकिस्तामा उनलाई मन नपराइए ता पनि उनको फ्यान फ्लो भने बढीरहेको छ।