बिमलले रन्जिता गुरुङलाइ सधै संका मात्रै गरेपछि (भिडियो सहित)

मनोरन्जन

कमल सरगम
भाद्र-काठमान्डौ 
“तिमी छौरत म छु तिमि नभए म कहा रहुलार काले  ,शंका नगर आज सम्म बाचेकै तिम्रो लागि हु म तिमी बाहेक कसैको बन्न सक्दिन नत बन्ननै चाहन्छु ।मेरो मुटु तिम्रो धड्कन एकै पटक चलेको छ तिमीले घमण्ड नगर सानु तिम्रो दिलमा मेरो मायाको मुना पलाएको छ बास यही दिलमा सजिन पाम त्यति भए पुग्छ ।”यस्तै कथामा अनुबन्धित पछिल्लो समयको सुपरहिट म्यूजिक कम्पनि सुपारी म्यूजिक प्रालिको प्रस्त्तुतिमा गायक युवाराज बास्तोलाको नयाँ कोशेली  “शंका मात्रै”बजारमा आएको छ ।देवी घर्ती ,राजेन्द्र कडेल र युवराज बास्तोलाको सुमधुर आवाजमा रहेको गीतको लय तथा शब्द  पनि युवराज बास्तोलाकै रहेको छ ।बहुचर्चित मोडल बिमल अधिकारी र रन्जिता गुरुङको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोको सम्पादन सुजन साहीले गरेका छन ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस