ओम छिनालको “बत्ती मधुरो” चर्चामा

ओम छिनालको “बत्ती मधुरो” चर्चामा
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । भर्खरै मात्र  कर्णप्रीय गित “बत्ती मधुरो” डिजिटल बजारमा आएको छ । कलाकार कालीका रोका र रेशम बिकेको आवाजमा बजारमा आएको यस गितको लय शब्द भने ओम छिनालले बनाएका हुन । छिनालको उत्कृष्ट लय तथा शब्दलाई बिनोद बाजुरालीको संगित संयोजनले झनै जिवन्तता दिएको छ।

गितको म्युजिक भिडियोमा सारीका केसी र आनन्द गुरुङको जिवन्त अभिनय देख्न सकीन्छ । बबिता श्रेष्ठको निर्देशन, मुकेश हुमागाईको छायाँकन र पदम सुबेदीको सम्पादनमा भिडियो तयार भएको हो । छोटो समयमानै गितले दर्शक श्रोताको मन जित्न सफल भएको पाईएको छ । मौसम गुरुङको आधीकारीक युटुब च्यानल मार्फत गित हेर्न सकीन्छ ।

Post Comment