युएस नेपाल न्युज, सिन्धुपाल्चोक ओ। चर्चित गायक तथा सर्जक सुरेश तामाङको नयाँ म्युजिक भिडियो बजारमा आएको छ।थुप्रै गीतहरुमा अवाज दिइसक्नुभएको गायक सुरेश तामाङले सेलो गीत” बैशको तरुनी”मा अवाज दिनुभएको छ भने सङ्गित पनि आफैले गर्नुभएको हो लोकपृय गायक आशमान लोप्चनको शब्द सङ्कनमा रहेको यस बैशको तरुनी गीतमा नबप्रस्तुतिमा मन्जली तामाङ देखिएकी छिन भने उत्कृष्ट अभिनय गरेर दर्शक चकित पारेकी छिन । गायक सुरेश तामाङले यो गीत भन्दा अगाडी” दुइ चार बोतल,आमा ह्योल्मो बस आउछ गाउँ गाउँमा ,बस्यो माया हुन कि नहुन ,जाम माया हेलम्बु” जस्ता गीतहरु बजारमा ल्याइसक्नु भएको छ। एरेन्ज / मिक्सिङ दिपेश प्रदानको रहेको यो गीत बैशको तरुनी दिप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।यस गीतको भिडियोमा सोनाम लामा,बुलेट लामा को अभिनय सङ्गै मन्जली तामाङको उत्कृष्ट अभिनयको साथ आगमन भएको देखिन्छ।यस गीतलाइ सम्पदान जेन्स लामाले गरेका हुन।भने निर्देशन करण ब्लोनले गरेको हुन।यो गीतमा कोरियोग्राफी बुलेट लामा र शनी रम्तेलले गरेको हुन।के बि हाउसले उत्पादन गरेको यस भिडियो बागमति अन्लाईन टि भि च्यानल मार्फत हेर्न र सुन्न सक्नुहुनेछ। https://youtu.be/b4p_blV4UbM