दुई दशक अगाडि नै लाखौँ दर्शक श्रोताको मन जित्न सफल भैसकेको गित “लर्के वर ढल्के पिपलु” को भाग दुई हालसालै डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक श्याम ठकुरीको शब्द संगितमा भाग – २ बजारमा आएको हो । गितमा श्याम ठ्कुरी र रबिना परियारको आवाज सुन्न सकीन्छ।
खमेश श्रेष्ठको निर्देशन, प्रवेश पोख्रेलको छायांकन र नबिन घर्ती मगरको सम्पादनमा म्युजिक भिडियो तयार भएको हो। भिडियोमा दिपक लामा, निर्मला लामा लगायतको अभिनय देख्न सकीन्छ ।
हेर्नुहोस भिडियो: