कोलोराडोका समाजसेवी, मृदुभाषी, प्रष्टबक्ता जगन्नाथ गौतमको आज बैदिक बिधीपुर्वक अन्तिम संस्कार सम्पन्न गरिएको छ । अन्तिम संस्कार गर्नु अघि श्रद्धान्जली सभा गरिएको थियो । स्वर्गिय गौतमको संझनामा एक मिनेट मौन…

स्वर्गिय गौतमको अप्रील १९ गते बुधवार दिउसो ४ बजे अन्त्येष्टि हुने भएको छ । करिब चार दशक देखी समुदायको रुपान्तरणमा निरन्तर कृयाशिल सामाजिक अभियान्ता गौतमको निधनबाट समुदायलाई अपुरणीय क्षती पुगेकोे…

एनआरएन अमेरिकाका हालका अनररी काउन्सिल मेम्बर तथ पूर्व सल्लाहकार, जनसम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य, लायन्स क्लब अफ अन्नपूर्ण बर्कली क्यालीफ़ोर्नियाका पूर्व सभापति , एन आर एन कोलोराडो च्याप्टरका पूर्व…

नेपाली घरका संस्थापक अध्यक्ष तथा नेपाली समाजका एक अग्रेणी व्यक्तित्व नारायण श्रेष्ठको सोमबार निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा मार्च २० को दिन लङ्मन्ट स्थित युनाईटेड हस्पिटल निधन भएको…

कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनीवार एक समारोह बिच नेपाली भाषा पाठशालाको सुभारम्भ गरिएको छ । कोलोराडोमा सकृय संस्थाहरु अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर , नेपाली घर, रकी माउन्टेण्ड…

बहुचर्चित गीतहरु गलबन्दी, पीर, बोलमयां लगायतका गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतको कोलोराडोमा आगामी मे १४ तारीक शनिबारका दिन “प्रकाश सपुत सांगितीक साझ” सिस्टर ग्रुपको आयोजनामा हुने भएको छ…

२६४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ । बौद्ध समाज कोलोराडोको आयोजनामा, बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको…

कोलोराडो बोल्डर निवासी देवराज सापकोटा, बर्ष ३८, को बाटो काट्ने क्रममा अप्रिल १९ तारिकका दिन गाडीले ठक्कर दिदा मृत्यु भएको बोल्डर काउन्टीको कार्यालयले जनाएको छ । बोल्डर स्थित काठमाण्डौ रेष्टुरेन्टमा…

कोलोराडो, अमेरीका । कोलोराडो निवासी नेपालीहरुले गायक किरण गजमेर लगायत स्थानिय कलाकारहरुको उपस्थितीमा शुभकामना सांस्कृतीक सांझ कार्यक्रमको आयोजनागरी नयां बर्ष २०७९ को शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा…

कोलोराडो, अमेरीका । नेपाली नया बर्षको अवसर पारेर कोलोराडोमा नेपाली भाषी समुदायलाई लक्षित गरि खोलीएको एभरेष्ट एडल्ट डे केयरको एक समारोह बिच उद्धाटन गरिएको छ । सिटी अफ अरोराका काउन्सील…