हाम्रो चाहना, विश्व शान्तिको कामना

मंगलबार , साउन ३१, २०७९
भर्खरै
श्रीमती पूर्णशोभा डङ्गोल, नीलः समाज सेवा सङ्घ, स्टार क्लब र किलाघः त्वाः मिसा खलःको संयुक्त आयोजनामा ‘हाम्रो चाहना, विश्व शान्तिको कामना’ भन्ने भावनाबाट प्रेरित भई मंगलबार साँझ वसन्तपुरमा भगवान बुद्धको आकृति झल्किने गरी एक लाख दीप प्रज्वलन गर्दैै काठमाडौँका स्थानीयवासी । तस्विर: रासस ।
नीलः समाज सेवा सङ्घ, स्टार क्लब र किलाघः त्वाः मिसा खलःको संयुक्त आयोजनामा ‘हाम्रो चाहना, विश्व शान्तिको कामना’ भन्ने भावनाबाट प्रेरित भई मंगलबार साँझ वसन्तपुरमा भगवान बुद्धको आकृति झल्किने गरी एक लाख दीप प्रज्वलन गर्दैै काठमाडौँका स्थानीयवासी । तस्विर: रासस ।

 

Post Comment