नेपालमा ७.५ रेक्टरस्केलको भुकम्प

समाचार

लमजुङबाट ३५ किमी पुर्व केन्द्र बनाएर  ७.५ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्पको पहिलो पटक करिब ५० सेकेन्डसम्म गरिएको थियो । दोस्रो पटक पनि करिब  २०सेकेन्डसम्म गएको छ। असन बजारमा ठुलो जनधनको क्षती साथै अन्य भाग हरुमा पनि जनधनको भएका खबर प्राप्त भएक छ। धरहरा ढलेको छ ।

Snip20150425_1

Snip20150425_4

 

Picutres of Manoj Adhikari’s Facebook Page. https://www.facebook.com/ManojAdhikari01

Post Comment