भदौ ८ काठमाडौं । भारतले नेपाललाइ दाज १७ ओटा दमकल प्रदान गर्ने भएको छ ।
आज दिँउस एक कर्यक्रम भारतीय रजदूत रणजित रायले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा दमकलहरु हस्तान्तरण गर्ने कार्यक्रम छ ।
यो दमकल देशका विभिन्न नगरपालीका हरुलाई प्रदान गरिने छ ।