इटालीमा शक्तिशाली भूकम्प, ३७ जनाको ज्यान गयो

समाचार
भर्खरै इटालीमा शक्तिशाली भूकम्प गएको सीएनएनले जनाएको छ । इटालीको समयनुसार विहान ३ बजेर ३६ मिनेट जादा मध्य इटालीको नोर्किया सहरलाई केन्द्र विन्दु बनाई ६.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परि ३७ जनाको ज्यान गैसकोको छ ।
अरु धेरै घाइते भएका छन् । उद्दारको कार्य भैरहेको छ ।
3a39f162-4753-47e2-9c00-4a4528e5288c 8835b0a7-caca-4c3c-9bf8-ed75cbdb098a 160824011002-italy-earthquake-4-super-169 160824130226-italy-earthquake-ap-rubble-super-169