मंगलबार सार्वजनिक विदा दिने सरकारको निर्णय

समाचार

काठमाडौं, भदौ २६ । मंगलबार सरकारले सार्वजनिक विदा गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार भदौ २८ गते इसाई धर्मालम्वीहरुको पर्व वकर इद (इदुल जोहा) परेकाले सो दिन सार्वजनिक विदा हुनेछ । सरकारले उक्त दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।