‘मोर्चाको मागकै आधारमा संविधान संशोधन र वार्ता समिति गठन’

राजनीति

;~rf/dGqL /fO{ :jb]z lkmtf{ ;"rgf tyf ;~rf/dGqL z]/wg /fO{ yfONofG8sf] /fhwfgL a+}ssdf cfof]lht Pl;of / k|zfGt If]qsf b'/;~rf/;]jf;Fu ;DalGwt ;]jf k|bfos ;+:yfsf] …kmf]/ hLÚ ;Dd]ngdf efu lnO{ z'qmaf/ :jb]z kms{g] qmddf lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/;Fu s'/f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले चाहेअनुरुप नयाँ बजेट आएको र सरकार विकास निर्माण तथा संविधान कार्यान्वयनतर्फ अग्रसर भइरहेको स्पष्ट गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले संसद्बाट सकेसम्म व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली सहमतिमै पारित गरिने र नभए प्रक्रियामा जाने बताउनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनेकौँ बहानाबाजी गरेर वार्तामा नआउन चाहेको उल्लेख गर्दै सरकारका प्रवक्ता राईले मोर्चाको मागकै आधारमा संविधान संशोधन र वार्ता समिति गठन भएको हो भन्नुभयोे । मोर्चालाई सरकारले वार्तामा आउन आह्वान गरेको र जनताबाट पनि वार्तामा आउन दबाब परिरहेको विचार उहाँले व्यक्त गर्नुभयो ।