नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
मंसिर १२ गते बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत विहीवार नै सार्वजनिक गर्ने भनिएको नामावली करिब एक साता हुँनै लाग्दा सार्वजनिक हुन सकेको थिएन ।
नेकपाले प्रदेश कमिटीका अध्यष, सचिव, इन्चार्ज र सहइञ्चार्ज तोकिसकेको थियो ।
को को परे प्रदेश कमिटीमा
[googleapps domain=”drive” dir=”file/d/1uaq75lc5XekAtHavUH4sEt7KPuLBGHAe/preview” query=”” width=”640″ height=”480″ /]