अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन भएको छ ।
अवसर बन्द भनेको के हो ? कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन अनि अमेरिकामा नेपाली विधार्थीहरुलाई पढाईमा आएको चुनौतीहरुलाई समाधान गर्ने भन्ने विषयमा धेरै छलफल भएको थियो ।
सेप्टेम्बर १० तारिक शनिबार बिहानको १० बजे देखि सुरु भएकमो तालिममा २५ जना नेपालीहरुको सहाभागी भएको थियो । १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना भएको तालिममा सहभागीहरुमध्ये एक सहभागी तुल चौहानले भाग्यशाली पुरस्कार पाएका थिए ।
तालिममा सहभागी सबै सहभागीहरुलाई निशुल्क जलपानको व्यवास्था आयोजकले गरेको थियो छ ।