कोलोराडोमा आज – सेप्टेम्बर २४, २०१६

समाज

कोलोराडोमा आज – सेप्टेम्बर २४, २०१६

सनातन मन्दिर

श्रीमद भागवत महापुराण – कथा बाचन

कथा बाचक: जिबन बराल

समय: साझ ५:०० देखी ७:३० सम्म

स्थान: 218 N 6th Ave, Brighton, CO 80601

सेन्ट जेभियस डेनभर तयारी 

अक्टोबरमा हुन गैरहेको “स्कुल-स्मार्टरूम” फन्ड रेजिङको तयारी गर्नका लागि मीटिङ हुँदैछ ।

समय: बिहान ९:०० देखी ११:०० सम्म

स्थान: 3253 S Parker Rd Aurora, Colorado 80014

Sports And Educational Interactive Sessions With Bhutanese

Global Bhutanese Community Colorado को आयोजना  र HumanHopeFoundation को सहयोगमा यो कार्यक्रम हुन गैरहेको छ ।

समय: ३:३० देखी ६:०० सम्म

स्थान: 1085 Peoria Street, Aurora co 80011

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

अमेरिकामा आज – america.ma.aaja@gmail.com

Post Comment