स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा पोखरेल नियुक्त

स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा पोखरेल नियुक्त
स्वास्थ्य

सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ । सरकारले विराटनगर घर भएका पोखरेललाई स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

Post Comment