सनम क्रीयसन प्रा।लि को प्रस्तुतिमा रेलैमा फरर के हो तीज गीत बजारमा ल्याइसकेकी छिन । चर्चित गाएक पशुपति शर्माको शब्द र संगीत रहेको यो गीतमा म्यूजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका छ्न । शिष्ट गायिका को उपनामले चिनिने कल्पना श्रीपाल र नरेश ले उत्कृष्ट अभिनय गरेको छ। जमुना सनम र पशुपति शर्माको आवाजमा रहेको रेलैमा फरर के हो ले राम्रै बजार पाउने मा गायक गायिका द्वय ढुक्क छ्न ।