विश्वका सातै महादेशका उच्च हिमालको आरोहण गरी नेपाली महिला टोलीको कीर्तिमान
काठमाडौँ, २५ पुस । सात नेपाली चेलीलाई विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखरमा पाइला टेक्न सफलता मिलेको छ । समावेशी टोलीलाई ती हिमशृङ्खला आरोहणको सफलतासँगै हिमाल आरोहणको क्षेत्रमा एउटा नयाँ कीर्तिमान…