आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा नेपालले आफ्नो तेस्रो खेलमा क्यानाडालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । नामिबियाको राजधानी विन्डहोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको…