डुम समुदायलाई पच्छ्याइरहेको छ बालविवाहले
लहान, २७ माघ । दिउँसोको २ बज्दै थियो, सप्तरीको महदेवा गाविस–१ स्थित डुमबस्तीकी एउटी ९/१० वर्षकी बालिका खुरुक्क घरबाट निस्किन् । उनको सिउँदोभरि सिन्दूर देख्दा जो कोहीलाई पनि केहीबेर अचम्मित तुल्याउँथ्यो । त्यही…