काठमाडौँ, २९ माघ । चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ । नेपालको भ्रमणमा रहनुभएका उक्त मुलुकका स्वास्थ्य राज्यमन्त्री मोहम्मद हबिबले निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत…