दक्षिणी इलामको महमाई–५ खैरेनी गाउँकी २६ वर्षीया रुपा राई फागुनयता हरेक बिहान दुई नानीलाई विद्यालय पठाएपछि गोरु नार्न हतारिन्छिन् । चार र छ वर्षका दुई छोराछोरीलाई खाना खुवाएर विद्यालय पठाउने उनको…