बिहान आरतीको लागि दीयो बालेँ दीयोको शिखाबाट उत्पन्न ज्योतिले नेत्रमा अनौठो चमक भरिदियो उज्यालो फैलियो अन्धकार कसलाई मनपर्छ र ? हो, हामी अभ्यस्त छौँ उज्यालोमा बस्न, अँध्यारोमा नेत्र ज्योति पनि…