सरकार र बाहिर बसेका सम्पूर्ण दल मिल्नाको विकल्प छैनः दाहाल
रुपन्देही, ५ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको बताउनुभएको छ । आज बिहान गौतमबुद्ध विमानस्थल…