त्रिपाल नपाएपछि अस्थायी टहरा बनाउन जुटे पीडित
बनेपा, जेठ ४ गते । वर्षाको समय नजिकिँदै जाँदा भूकम्पपीडित भएका परिवारले त्रिपाल नपाएपछि व्यक्तिगत लगानीमा अस्थायी टहरा बनाउन थालेका छन् । काभ्रेपलाञ्चोकको कोसीपारिका दुर्गम गाविसका रुपमा मानिने सानो बाङ्थली…