सुजन पन्त देशमा जनआन्दोलनको आगो दन्किरहेको थियो,पञ्चायती शासकहरु जनताको आन्दोलनमाथी बर्बर दमनमा उत्रिएका थिए । कुरा २०४६ सालको हो, त्यही साल पुर्वी सोलुखुम्वुको नेचा बतासेमा ‘कक्रोच’ उदाए हरि निरौलाको नाममा…