मिथिलाञ्चलमा पर्यावरण सचेतना अभिन्न अङ्ग
जनकपुरधाम, १५ वैशाख । मिथिलाञ्चलमा पर्यावरण सचेतना जीवन पद्धतिको अभिन्न अङ्ग बनेको देखिन्छ । मिथिलाको जनजीवन कृषि व्यवस्थामा आधारित भएकाले पनि प्रकृतिको संरक्षण र सम्वद्र्धन मिथिलावासीको जीवनशैली, रीतिथिति, चाडपर्व र…