नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल कोलोराडोमा
कोलोराडो, ४ मे , २०१६ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आज वुधवार कोलोराडो आइपुगेका छन । निजी भ्रमणमा अमेरिका आएका वरिष्ठ नेता पौडेलले मंगलवार सान्फ्रान्सिस्कोमा सार्वजनिक कार्यक्रममा सहभागी भएका…