कोलोराडोको लङमन्टमा नेपालीको सकृयतामा लायन्स क्लब गठन गर्ने
कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा शनिवार सम्पन्न एक भेलाले लायन्स क्लब गठन गर्ने निर्णय गरेको छ ।