नेपाली घरद्धारा छात्रवृत्तिको लागी निवेदनको आह्वान
नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको हालै सम्पन्न बैठकले यसै बर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० सम्म निवेदन दिई सक्न आह्वान गरेको हो ।