बाबुरामले भने केपी ओली र सिके राउतको राष्ट्रवाद उस्तै हो
विरेन्द्रनगर, १३ साउन | पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केपी ओली र मधेसका सिके राउतको राष्ट्रवाद उस्तै–उस्तै भएको आरोप लगाएका छन् । पार्टीको ६ नं. प्रदेशको बैठक…