वि.पी. विचार आत्म वृतान्त र महेन्द्रवीच टकराव
समाजवादका विभिन्न रुपहरु छन् ,फेवियन समाजवाद, वैज्ञानिक समाजवाद, श्रेणी समाजवाद, गिल्ड सँघ समाजवाद,इसाई समाजवाद, फेवियसवाद वा पुनरावृतिवाद इत्यादी । समाजवादका दुईमार्ग छन् एउटा साम्यवादी मार्ग अर्को प्रजातान्त्रिक मार्ग ,साम्यवादी मार्ग…