माओवादी, काँग्रेस र मधेसी मोर्चाको बैठक सुरु ।
काठमाडौँ, साउन १९। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ । व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको…