एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि पाँच चलचित्र मनोनयन
काठमाडौँ, साउन २६ गते । नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत…