प्राधिकरणले लोडसेडिङको समय घटायो, अब अप्ताको ४८ घण्टा लोडसेडिङ
काठमाडौ, साउन २७ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी लोडसेडिङको समय घटाएको छ । आजदेखि लागू नयाँ तालिकाअनुसार अब हप्ताको साढे ४८ घन्टामात्र लोडसेडिङ हुनेछ। यसअघि ६३ घण्टा लोडसेडिङ हुने गरेको…