दुर्गमको बर्थिङ सेन्टरको हरिबिजोग, मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता
कञ्चनपुर, भदौ ७ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर) मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ ।…