बैतडी, भदौ १४ । बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । राज्य पक्षबाट समेत हेपिएको भनेर भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा…

काठमाडौ १४ भदौ । नीय निकायको पुनरसंरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख तीन दलको बैठक बोलाउनु भएको छ । स्थानीय तहको पुनरसंरचनामा पछिल्लो पटक देखिएको मतभेद समाधान…

काठमाडौ, १४ भदौ । आज बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्रा्ष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अगष्ट ३० तारिखका दिन बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा विश्वभर यो दिवस मनाउने…

वीरगन्ज, भदौ १४ । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको…

गोरखा, १४ भदौ । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो…

काठमाडौँ भदौ १४ । विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा…

पथरी मोरङ भदौ १४ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले…

चौतारा,  भदौ १४ । भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट थप विद्युत् उत्पादन भएको छ । बाढीले पुरिएको क्षतिग्रस्त २ नम्बर ढोकालाई सफा गरी पूरै बन्द हुने…