नायिका विनिता बरालले आफू अहिले प्रेममा रहेको जानकारी दिएकी छिन् । अनलाइनखबरसँग अमेरिकाबाट कुरा गर्दै नायिका बरालले आफू स्याङ्जाका तिलक पौडेलसँग प्रेममा रहेको बताएकी हुन् । विनिताले आफूहरु प्रेममा भर्खरै जोडिएको…

महिनौँदेखिका अनुमान, अफवाह तथा चुहिएका समाचार र जानकारीलाई चिर्दै अन्ततः एप्पलको नयाँ संस्करणको आइफोन, आइफोन सेभेन सार्वजनिक हुने मिति तय भएको छ । एप्पल कम्पनीले आफ्नो नयाँ संस्करणको आइफोन आगामी सेप्टेम्बर…

काठमाडौँ, भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

बैतडी, भदौ १४ । बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । राज्य पक्षबाट समेत हेपिएको भनेर भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा…

काठमाडौ १४ भदौ । नीय निकायको पुनरसंरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख तीन दलको बैठक बोलाउनु भएको छ । स्थानीय तहको पुनरसंरचनामा पछिल्लो पटक देखिएको मतभेद समाधान…

काठमाडौ, १४ भदौ । आज बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्रा्ष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अगष्ट ३० तारिखका दिन बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा विश्वभर यो दिवस मनाउने…

वीरगन्ज, भदौ १४ । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको…

गोरखा, १४ भदौ । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो…

काठमाडौँ भदौ १४ । विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा…

पथरी मोरङ भदौ १४ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले…