उपराष्ट्रपति पुन आज भेनेजुयला जानुहुँदै
काठमाडौँ, भदौ २९ । असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुयला प्रस्थान गर्नुहुने भएको छ । उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति पुन…