प्रधानमन्त्री दाहालसँग विदेशमन्त्री स्वराजको भेट
नयाँदिल्ली, भदौ ३१ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छन् । भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको…